Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका बमवहादुरद्धारा सगरमाथा आरोहण 
रुकुम पश्चिमका बमवहादुरद्धारा सगरमाथा आरोहण  रुकुम पश्चिम बमवहादुर बिक (बमकाजी शिर्पाली)ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । जिल्लाको सानीभेरी गाउँपालिका १० अर्माडाँडा घर भइ हाल जिल्ला निर्वाचन कार्यालय रामेछापमा कार्यरत लेखापाल बिकले सगरमाथा आरोहण गर्नुभयो । 
Weather Update