जिल्ला अस्पताल रुकुम पश्चिमको नयाँ भवन बन्ने
मंगलबार, जेठ १८, २०७८
रुकुम पश्चिमका बमवहादुरद्धारा सगरमाथा आरोहण
मंगलबार, जेठ १८, २०७८
रुकुम पश्चिम बमवहादुर बिक (बमकाजी शिर्पाली)ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । जिल्लाको सानीभेरी गाउँपालिका १० अर्माडाँडा घर भइ हाल जिल्ला निर्वाचन कार्यालय रामेछापमा कार्यरत लेखापाल बिकले सगरमाथा आरोहण गर्नुभयो ।