Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीका तीन वडा सिल
चौरजहारीका तीन वडा सिल
मुसीकोट १ का विद्यालय खुले
मुसीकोट १ का विद्यालय खुले
पूरानो सरकारी संरचना लोप हुँदै
पूरानो सरकारी संरचना लोप हुँदै दुई तला तथा १२ कोठाको उक्त जिल्ला पञ्चायत घर अब एक तला ५ कोठामा सीमित भएको छ । स्थानीय रुक्मीणि माविको नाममा उक्त भवन भएपनि प्रयोग भने सिस्ने शिक्षा क्याम्पसले गरिरहेको छ । पूरानो संरचना भत्काएर क्याम्पसले २ कोठामा पठन पाठन गराइरहेको छ भने अरु कोठा स्टोरको रुपमा प्रयोगमा छन्...
मुसीकोट १ र ५ का विद्यालय खुल्न थाले
मुसीकोट १ र ५ का विद्यालय खुल्न थाले
जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष
जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष
१० दिनपछि खुल्यो सल्लेको ‘सिल’
१० दिनपछि खुल्यो सल्लेको ‘सिल’ कोरोना भाईरसका संक्रमित फेला परेपछि मुसीकोट नगरपालिका–१, सल्ले क्षेत्रमा जारी निषेधाज्ञा आजबाट हटेको छ । स्थानीय २ जनामा कोरोना संक्रमण देखिएपछि सल्लेलाई ४ किल्ला तोकि मंसिर ४ गते सिल गरिएको थियो ।
आठबीसकोट दुर्घटनाः मृतकको संख्या ५ पुग्यो
आठबीसकोट दुर्घटनाः मृतकको संख्या ५ पुग्यो
जन्ति बोकेको जिप दुर्घना हुँदा ४ जनाको मृत्यु
जन्ति बोकेको जिप दुर्घना हुँदा ४ जनाको मृत्यु
व्यक्तिले दिए बालगृहदेखि नगरपालिकासम्मलाई फिल्टर
व्यक्तिले दिए बालगृहदेखि नगरपालिकासम्मलाई फिल्टर
जिल्ला प्रशासन कार्यालय जाँदै हुनुहुन्छ ? तपाईको पालो कुन दिन थाहा पाउनुहोस्
जिल्ला प्रशासन कार्यालय जाँदै हुनुहुन्छ ? तपाईको पालो कुन दिन थाहा पाउनुहोस् भोली बिहिबारबाट लागु हुने परिवर्तित ढाँचा अनुसार अव बार अनुसार सेवा प्रवाह हुने भएको छ । स्थानीय तह अनुसार फरक फरक वार फरक फरक स्थानीय तहका लागि सेवा दिने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा उल्लेख छ ।
७० जनामा परीक्षणः डाक्टर सहित १६ जनामा कोरोना संक्रमण
७० जनामा परीक्षणः डाक्टर सहित १६ जनामा कोरोना संक्रमण रुकुम पश्चिममा आज १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । चौरजहारी प्रयोगशालामा ७० जनाको स्वाव परिक्षण गरिएकामा १६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा जिल्ला अस्पतालमा कार्यरत एक जना डाक्टर सहित ४ जना स्वास्थ्यकर्मि रहेका छन् ।
Weather Update