Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना संक्रमित भेटिएपछि सल्ले ‘सिल’
कोरोना संक्रमित भेटिएपछि सल्ले ‘सिल’
२४ बर्षपछिको एउटा संयोग एकै दिन विवाह भएकाहरुका छोराछोरीकाेे पनि विवाह
२४ बर्षपछिको एउटा संयोग एकै दिन विवाह भएकाहरुका छोराछोरीकाेे पनि विवाह २०७७ मंसिर २ गते मुसीकोट नगरपालिकामा एउटा जनवादी विवाह भयो । सन्दिप पुन र चुनौती ओलीकाबीचमा । २०५३ जेठ २५ र २०७७ मंसिर २ गते भएका यि दुई विवाहको एउटा संयोग छ । सन्दिप सहिद सुन्दर र वृक्षाका छोरा हुन् भने चुनौती प्रतिक र प्रभावकी छोरी हुन् । २४ बर्ष...
चुनावी बाचा  पूरा गर्दै वडाध्यक्ष पुन
चुनावी बाचा पूरा गर्दै वडाध्यक्ष पुन चुनवाङ पहिलेको जस्तै एक ढिक्का छ । एउटै छ । चर्चा नभएपनि चुनवाङ आफ्नो गतिमा हिडिरहेको छ । यो गुमनाम हुन मानिरहेको छैन । यो चालमा छ । चुनवाङ चालमा नभएपनि चलिरहेको छ । विकासमा चलिरहेको छ । शिक्षा सुधारमा चलिरहेको छ । सामाजिक, साँस्कृतिक रुपान्तरणमा चलिरहेको छ । अर्थोपार्जनको...
अव तेल र चिनि पनि सस्तो मुल्यमा
अव तेल र चिनि पनि सस्तो मुल्यमा
नयाँ घर पाएपछि रोकाय दम्पतिको कामनाः अहिलै नमरे हुन्थ्यो
नयाँ घर पाएपछि रोकाय दम्पतिको कामनाः अहिलै नमरे हुन्थ्यो ६० वर्षदेखि मागेर गुजारा गर्दै रोकायडेरामा टहरामा बस्दै आएका दम्पतिले अन्तत नयाँ घर पाएका छन् । अव बाँचुञ्जेलसम्मका लागि बुढा, बुढीलाई के खाउँला र कसरी साँझ बिहानको छाक टारौंला भन्ने चिन्ता पनि छैन ।
आठबीसकोट तनावः ४ वडामा जारी निषेधाज्ञा हट्यो
आठबीसकोट तनावः ४ वडामा जारी निषेधाज्ञा हट्यो
सुशासनका लागि ११ बुँदे प्रतिवद्धता
सुशासनका लागि ११ बुँदे प्रतिवद्धता
१२ केजि अफिम सहित २ जना पक्राउ
१२ केजि अफिम सहित २ जना पक्राउ
`हलहले´मा पानी
`हलहले´मा पानी आर्थिक वर्ष २०७६/०७७ मा उक्त योजना कार्यान्वयनमा गएको थियो । त्यस अघि ४ घण्टाको पैदल यात्रा गरी खोलाको पानी उकालोमा बोकेर सर्वसाधारणले जिविका चलाउँदै आएका थिए । मानिसले पिउने, गाईवस्तुलाई पियाउने र सागसब्जि तथा फलफूलका विरुवामा समेत सिचाई गर्नका लागि पानी बोक्नुपर्ने बाध्यता हलहलेबासीमा थियो ।
पाँच स्थानीय तहमा विद्यालय खुले, हजारौं विद्यार्थी विद्यालयमा
पाँच स्थानीय तहमा विद्यालय खुले, हजारौं विद्यार्थी विद्यालयमा कोरोना महामारीका कारण बन्द भएका जिल्लाका अधिकांश विद्यालयहरु खुलेका छन् । कोरोनाको जोखिम अहिले नै कम हुने नदेखिएको र शैक्षिक सत्र घर्किदै गएपछि जिल्लाका स्थानीय तहहरुले विद्यालयहरु खोलेका हुन् । ६ मध्य ५ स्थानीय तहमा विद्यालयहरु खुलिसकेका छन् । विद्यालय खुलेपछि हजाराैं विद्यार्थीहरू विद्यालय पुगेका छन् ।
राहतले दसैं टर्यो
राहतले दसैं टर्यो मुसीकोट १२ की दैसरा कामिको परिवारले पनि यो वर्ष दसैंमा खाद्यान्न अभाव झेल्नु परेन । आम्दानिको स्रोत केहि नभएको विपन्न ६ जनाको परिवारका लागि नगरपालिकाले उपलब्ध गराएको राहत दसैं टार्ने सेतु नै बन्यो ।
Weather Update