Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषिका योजना गाउँमै पुगेर सम्झौता
कृषिका योजना गाउँमै पुगेर सम्झौता चालु वर्षका जिल्ला भरमा कुल ३० वटा सिंचाईका योजना रहेकामा अहिलेसम्म बाँफिकोटका ५, त्रिवेणिका ३ र मुसीकोटका ३ र आठबीसकोटको १ गरी १२ वटा योजनाको सम्झौता भैसकेको निमित्त कार्यालय प्रमुख मीनवहादुर केसीले बताउनुभयाे ।
दुर्गमसम्म न्यायको पहुँच
दुर्गमसम्म न्यायको पहुँच आठबीसकोट नगरपालिकाका रमा क्षेत्री नाम परिवर्तणले नगरपालिकाबाटै न्याय पाउनुभयो । जिल्ला सदरमुकाम स्थित जिल्ला अदालत नपुगि उहाँको सम्बन्ध विच्छेद भयो । कम खर्च र सजिलै न्याय पाएको क्षेत्रीको बुझाई छ । ‘नगरमै यस्तो सुविधा पाइएला भन्ने मानेकै थिएन, तर स्थानीय सरकार गठन भएपछि बनेको न्यायिक समितिले मलाई न्याय दियो,’ उहाँले...
कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद ।
कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद । छुट्टै जिल्लाको रुपमा कामकाज थालेको ६ महिनामै रुकुम पूर्वमा सदरमुकाम विवाद सुरु भयो । त्यो सर्वसाधारणको तर्फबाट थिएन । सरकारबाटै त्यसको बीजारोपन भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोलखाडामा तोक्ने निर्णय गर्यो ।
आहा ! ठुली दह (फोटो फिचर)
आहा ! ठुली दह (फोटो फिचर) ठूली दह र अरु दह, वरीपरीको जंगल, माथिको लेक, लेकबाट देखिने ठूली दह उपत्यकाले सबैको मन लोभ्याउँछ । मध्यपहाडी लोकमार्गबाट एक घण्टाको पैदल यात्रापछि पुगिने ठूली दह पछिल्लो समय आकर्षक पर्यटकीय केन्द्र बन्दै गएको छ ।
Weather Update