जिप दुर्घटना हुँदा किनमेलका लागि हिँडेकाहरु घाइते
रुकुम पश्चिम, आइतबार, कार्तिक २, २०७७
‘माक्र्सवादी’स्रष्टाहरुको अफ्ठ्यारो बाटो र उज्यालो भविष्य
रुकुम पश्चिम, शनिबार, कार्तिक १, २०७७
अहिले विश्व एक्काइसाैं शताब्दीमा छ तै पनि हामी वसेको समाज पुरानै शताब्दीतिर छामछाम छुमछुम गरिरहेको छ । हामी माक्र्सवादी स्रष्टा भएको नाताले हाम्रो समाजलाई छिटो छिटो दौडाउन चाहन्छौ । हामी हाम्रो समाजले एक्काइसौं शताब्दीलाई भेटोस र अगाडि बढोस भन्ने इच्छामा छौं । तर हाम्रा यी इच्छालाई अहिलेको शोषण प्रधान समाज...
जिर्ण बेलिब्रिजमा जोखिमपूर्ण यात्रा
रुकुम पश्चिम, शनिबार, कार्तिक १, २०७७
निर्माण भएको धेरै समय भैसकेको र बेला बेलामा सामान्य मर्मत गरिएपनि अव पुलले धेरै समय भार थेग्न सक्ने अवस्था छैन् । पुलमा रहेका फलामका पाताहरु तीन वर्ष अगाडि फेरिएको थियो । तर हाल उक्त पाताहरु पुनः टुक्रिदै गएका हुन् । पुलमा ठुला ठुला प्वालहरु रहेका छन् ।
कृषिका योजना गाउँमै पुगेर सम्झौता
रुकुम पश्चिम, शनिबार, कार्तिक १, २०७७
चालु वर्षका जिल्ला भरमा कुल ३० वटा सिंचाईका योजना रहेकामा अहिलेसम्म बाँफिकोटका ५, त्रिवेणिका ३ र मुसीकोटका ३ र आठबीसकोटको १ गरी १२ वटा योजनाको सम्झौता भैसकेको निमित्त कार्यालय प्रमुख मीनवहादुर केसीले बताउनुभयाे ।
दुर्गमसम्म न्यायको पहुँच
रुकुम पश्रिम, शनिबार, कार्तिक १, २०७७
आठबीसकोट नगरपालिकाका रमा क्षेत्री नाम परिवर्तणले नगरपालिकाबाटै न्याय पाउनुभयो । जिल्ला सदरमुकाम स्थित जिल्ला अदालत नपुगि उहाँको सम्बन्ध विच्छेद भयो । कम खर्च र सजिलै न्याय पाएको क्षेत्रीको बुझाई छ । ‘नगरमै यस्तो सुविधा पाइएला भन्ने मानेकै थिएन, तर स्थानीय सरकार गठन भएपछि बनेको न्यायिक समितिले मलाई न्याय दियो,’ उहाँले...
कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद ।
रुकुम पूर्व, शनिबार, कार्तिक १, २०७७
छुट्टै जिल्लाको रुपमा कामकाज थालेको ६ महिनामै रुकुम पूर्वमा सदरमुकाम विवाद सुरु भयो । त्यो सर्वसाधारणको तर्फबाट थिएन । सरकारबाटै त्यसको बीजारोपन भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोलखाडामा तोक्ने निर्णय गर्यो ।
आहा ! ठुली दह (फोटो फिचर)
रूकुम पश्चिम-शुक्रबार, साउन ३०, २०७७
ठूली दह र अरु दह, वरीपरीको जंगल, माथिको लेक, लेकबाट देखिने ठूली दह उपत्यकाले सबैको मन लोभ्याउँछ । मध्यपहाडी लोकमार्गबाट एक घण्टाको पैदल यात्रापछि पुगिने ठूली दह पछिल्लो समय आकर्षक पर्यटकीय केन्द्र बन्दै गएको छ ।