जिर्ण बेलिब्रिजमा जोखिमपूर्ण यात्रा
रुकुम पश्चिम, शनिबार, कार्तिक १, २०७७
कृषिका योजना गाउँमै पुगेर सम्झौता
रुकुम पश्चिम, शनिबार, कार्तिक १, २०७७
चालु वर्षका जिल्ला भरमा कुल ३० वटा सिंचाईका योजना रहेकामा अहिलेसम्म बाँफिकोटका ५, त्रिवेणिका ३ र मुसीकोटका ३ र आठबीसकोटको १ गरी १२ वटा योजनाको सम्झौता भैसकेको निमित्त कार्यालय प्रमुख मीनवहादुर केसीले बताउनुभयाे ।
दुर्गमसम्म न्यायको पहुँच
रुकुम पश्रिम, शनिबार, कार्तिक १, २०७७
आठबीसकोट नगरपालिकाका रमा क्षेत्री नाम परिवर्तणले नगरपालिकाबाटै न्याय पाउनुभयो । जिल्ला सदरमुकाम स्थित जिल्ला अदालत नपुगि उहाँको सम्बन्ध विच्छेद भयो । कम खर्च र सजिलै न्याय पाएको क्षेत्रीको बुझाई छ । ‘नगरमै यस्तो सुविधा पाइएला भन्ने मानेकै थिएन, तर स्थानीय सरकार गठन भएपछि बनेको न्यायिक समितिले मलाई न्याय दियो,’ उहाँले...
कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद ।
रुकुम पूर्व, शनिबार, कार्तिक १, २०७७
छुट्टै जिल्लाको रुपमा कामकाज थालेको ६ महिनामै रुकुम पूर्वमा सदरमुकाम विवाद सुरु भयो । त्यो सर्वसाधारणको तर्फबाट थिएन । सरकारबाटै त्यसको बीजारोपन भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोलखाडामा तोक्ने निर्णय गर्यो ।
आहा ! ठुली दह (फोटो फिचर)
रूकुम पश्चिम-शुक्रबार, साउन ३०, २०७७
ठूली दह र अरु दह, वरीपरीको जंगल, माथिको लेक, लेकबाट देखिने ठूली दह उपत्यकाले सबैको मन लोभ्याउँछ । मध्यपहाडी लोकमार्गबाट एक घण्टाको पैदल यात्रापछि पुगिने ठूली दह पछिल्लो समय आकर्षक पर्यटकीय केन्द्र बन्दै गएको छ ।