राहतले दसैं टर्यो
रुकुम पश्चिम, बिहिबार, कार्तिक १३, २०७७

दैलोमै धारा
रुकुम पश्चिम, बिहिबार, कार्तिक १३, २०७७
रूकुम पश्चिमकाे त्रिवेणि गाउँपालिका- २, का २ टाेल र मुसीकाेट नगरपालिका ११ काे एउटा टाेल गरी ३ टाेलका कुल ७१ घरमा धारा जडान गरीएकाे छ । त्यस्तै घर एक धाराकाे अवधारणा अनुसार मुसीकाेट- १, का तीन टाेलका डेढसय परीवारलाइ खानेपानीकाे सिधा पुहुँचमा पुर्याइएकाे छ ।

‘सिस्ने राउण्ड’को अन्वेषण सकियो
रुकुम पश्चिम, बुधबार, कार्तिक ५, २०७७
तीन पटकमा गरी ५८ दिनमा खत्री नेतृत्वको टोली सिस्ने राउण्ड पूरा गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, र रुकुम पूर्वको सिस्ने गाउँपालिका समेटिने गरी सिस्ने राउण्ड तयार भएको छ । अब कोही पनि पैदल यात्री रुकुम पश्चिमका अग्ला पहाड हुँदै सिस्ने हिमालको फेरो लगाउन सक्नेछन् ।

यस्तो छ, नेकपाको जिल्ला तथा पालिकाको फर्मेशन
रुकुम पश्रिम, साेमबार, कार्तिक ३, २०७७
पछिल्लो पटक रुकुम पश्चिममा भने पार्टी एकता र सपथ ग्रहण धमाधम भइरहेका छन् । पार्टीका भातृ तथा भगिनी संगठनमध्य हाल मुख्य ४ संगठनको एकता प्रक्रिया टुंगिएको छ । पार्टी, राष्ट्रिय युवा संघ, अनेरास्ववियु, आदीवासी जनजाती मगर संघ र अखिल नेपाल किसान महासंघले जिल्ला तथा स्थानीय तहसम्मको एकता टुंग्याएका छन् ।...

जिल्ला सभाका नीतिगत मार्गदर्शनः ‘समृद्धिको सपना’
रुकुम पश्रिम, आइतबार , कार्तिक २, २०७७
जिल्लाको समग्र विकास र समृद्धिका लागि भन्दै सभाले दुई खण्डमा मार्गदर्शन तयार पारेको छ । खण्ड १ मा २२ बुँदा छन् भने मार्गदर्शन खण्ड २ मा १४ बुँदा छन् । यी सबै बुँदा विकास निर्माणदेखि सामाजिक रुपान्तरणका लागि सहयोगी हुने निष्कर्ष छ । मार्गदर्शनले कोरोना महामारी, विकास निर्माण, सामाजिक चेतनाका...