दिनेश र भुपेन्द्रले जिते व्यापारीक ब्याडमिन्टन
रुकुम पश्चिम, फागुन २१, २०७७ ।
रुकुम पूर्वका किशोरीलाई आत्मरक्षा तालिम
रुकुम पश्चिम, फागुन १४, २०७७ ।
शारीरिक तेक्वान्दो खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने सिपको विकास गर्न र किशोरीहरुको आत्मरक्षामा बृद्धि गर्न तालिम दिन लागिएको हो । तालिम अन्तरगत किशोरीहरुलाई तेक्वान्दो सिकाईने छ । तालिम आजबाट सुरु भएको छ ।







