आठबीसकोट, बाँफिकोट र त्रिवेणिमा आज र भोली भेरोसेल खोप लगाईदै
आइतबार, जेठ ३०, २०७८
१० दिनपछि खुल्यो सल्लेको ‘सिल’
रुकुम पश्चिम, आईतवार, मंसिर १४, २०७७
कोरोना भाईरसका संक्रमित फेला परेपछि मुसीकोट नगरपालिका–१, सल्ले क्षेत्रमा जारी निषेधाज्ञा आजबाट हटेको छ । स्थानीय २ जनामा कोरोना संक्रमण देखिएपछि सल्लेलाई ४ किल्ला तोकि मंसिर ४ गते सिल गरिएको थियो ।
७० जनामा परीक्षणः डाक्टर सहित १६ जनामा कोरोना संक्रमण
रुकुम पश्चिम, मंगलबार, मंसर ९, २०७७
रुकुम पश्चिममा आज १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । चौरजहारी प्रयोगशालामा ७० जनाको स्वाव परिक्षण गरिएकामा १६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा जिल्ला अस्पतालमा कार्यरत एक जना डाक्टर सहित ४ जना स्वास्थ्यकर्मि रहेका छन् ।