Kakhara सबैको खबर सम्पूर्ण खबर
जिर्ण बेलिब्रिजमा जोखिमपूर्ण यात्रा
जिर्ण बेलिब्रिजमा जोखिमपूर्ण यात्रा निर्माण भएको धेरै समय भैसकेको र बेला बेलामा सामान्य मर्मत गरिएपनि अव पुलले धेरै समय भार थेग्न सक्ने अवस्था छैन् । पुलमा रहेका फलामका पाताहरु तीन वर्ष अगाडि फेरिएको थियो । तर हाल उक्त पाताहरु पुनः टुक्रिदै गएका हुन् । पुलमा ठुला ठुला प्वालहरु रहेका छन् ।
Weather Update