विद्यार्थीले खान पाउँदैनन् दिवा खाजा, रकम अभिभावले बुझ्छन
मंगलबार, माघ १७, २०७९
अभिभावकबाट शुल्क उठाएर विद्यार्थीलाई दिवा खाजा
रुकुम पश्चिम, माघ १९, २०७७ ।
बालविकास देखि कक्षा ५ सम्म संघीय सरकारले दिवा खाजा कार्यक्रम संचालन गरेको भएपनि ६–१० सम्मका विद्यार्थीहरुले खाजा खान पाउँदैनन् । अव भने विद्यालयमा अध्यनरत सबै विद्यार्थीहरुले बिद्यालयमै खाजा खान पाउँने भएका हुन् । विद्यालयमा कुल ३ सय १८ जना विद्यार्थीहरु अध्यनरत छन् । जसमध्ये ६–१० मा १ सय ७ जना...