ठुली दहः नजिकको सुन्दर गन्तव्य (फाेटाे भिडिओ सहित)
शनिबार, भदौ १, २०८१
आहा ! ठुली दह (फोटो फिचर)
रूकुम पश्चिम-शुक्रबार, साउन ३०, २०७७
ठूली दह र अरु दह, वरीपरीको जंगल, माथिको लेक, लेकबाट देखिने ठूली दह उपत्यकाले सबैको मन लोभ्याउँछ । मध्यपहाडी लोकमार्गबाट एक घण्टाको पैदल यात्रापछि पुगिने ठूली दह पछिल्लो समय आकर्षक पर्यटकीय केन्द्र बन्दै गएको छ ।