वडाध्यक्षले एकलौटी स्वास्थ्य भवन निर्माण गर्न खोजेको भन्दै रोक्न माग
आइतबार, वैशाख २६, २०७८
‘विभिन्न कठिनाईका वावजुत पनि विकासका लागि निरन्तर कोशिस भइरहेको छ’
शनिबार, चैत २१, २०७७
नेकपा माओवादी केन्द्रले उहाँलाई आठबीसकोट नगरपालिका ३, को वडाध्यक्षको उम्मेदवार बनायो । २०७४ वैशाख ३१ भएको निर्वाचनमा उहाँ निर्वाचित हुनुभयो । निर्वाचित भएकै महिना उहाँ २७ बर्ष पुग्नुभएको थियो । साविक स्यालाखदी गाविसको ३, ४ र ५ नम्बर वडा मिलाएर आठबीसकोट नगरपालिकाको ३ नम्बर वडा बनाइएको छ ।
‘वडावासीलाई साथमा लिएर विकासमा जुटेका छौं’
रुकुम पश्चिम, चैत्र ७, २०७७ ।
साविकको भलाक्चा गाविस वडा नं. ५ र ६ तथा छिवाङ गाविसको वडा नं. ९ र ४ मिलेर बनेको छ हालको मुसीकोट नगरपालिका वडा नं. १२ । घरधुरी संख्या ३ सय ९८ रहेको वडामा करिब २ हजार २ सय जनसंख्या रहेको छ । यो वडाको नेतृत्व गरिरहनुभएको प्रेम ओलीले ।
‘वडामा असिमित योजना छन्, बजेट छैन्’
रुकुम पश्चिम, पुष २५, २०७७ ।
मुसीकोट नगरपालिकाका साविकका वडा नं. ३ र ४ मिलेर बनेको छ, हालको मुसीकोट वडा नं. ५ । यो वडा सबै विकास निर्माणका हिसावले सुगममा पर्छ । शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत लगायतको सुविधा अन्य वडाको तुलनामा यो वडामा बढी छ । जिल्ला सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकाका सबैभन्दा विकसित वडा मध्यमा...
वजस, गाजस प्रमुख समेत भएका मनकारी वडाअध्यक्ष
रुकुम पश्चिम, शनिबार, मंसिर १३, २०७७
वडाध्यक्ष केसीले गाउँपालिका, प्रदेश, संघ तथा अरु निकायबाट आएको प्राप्त बजेट त परिचालन गर्नुभएको छ नै । उहाँले आफैले व्यक्तिगत रुपमा पनि नगद योगदान गर्दै आउनु भएको छ । आफूले पाउने सेवा सुविधा र तलबबाटै विभिन्न सामाजिक काममा खर्चदै आउनुभएको छ ।
‘जनतालाई स्थानीय सरकारको महशुस गराउन बाँकी छ’
रुकुम पश्चिम, शनिबार, कार्तिक २२, २०७७
मोहनकिशोर ओलीको हालको दैनिकी उहाँले सोचेको भन्दा फरक छ । परिस्थिति जे छ त्यसै अनुसार अघि बढ्ने क्रममा उहाँ त्रिवेणि गाउँपालिका १ को वडा वडाध्यक्ष हुनुहुन्छ । तत्कालिन पार्टी नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा चुनाव लड्नु पर्ने भनेर निर्णय गरेपछि चुनाव लडेर वडाध्यक्षमा निर्वाचित ओली यसै परिस्थितिलाई अनुकुल बनाएर वडाको निर्माणमा...
आफै विस्थापित वडाध्यक्ष वडालाई स्थापित गर्दै
रुकुम पश्चिम, शनिबार, कार्तिक १५, २०७७
झण्डै साढे तीन वर्ष पूरा भइसक्दा वडामा विभिन्न विकास निर्माणका काम भएका छन् । वितेका तीन आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी उक्त वडामा १० करोड ३५ लाख ९ हजार बजेट विनियोजन भएको छ । यसमा ९३ लाख बजेट छुट्टै आशा परियोजना मार्फत खर्च हुँदै छ ।
रुकुम पूर्वका ‘कान्छा’ वडाध्यक्षको गतिशिलता
रुकुम पूर्व, शुक्रबार, कार्तिक ७, २०७७
उहाँ उमेरले २८ वर्षमा हुनुहुन्छ । वडाध्यक्ष निर्वाचित भएको भने तीन वर्ष पूरा भएको छ । यस अवधिमा वडामा थुप्रै काम भएका छन् । स्थानीय तह, प्रदेश तथा संघीय सरकारबाट प्राप्त बजेट परिचालन मार्फत भौतिक, सामाजिक, चेतनामूलक विकास भइरहेको छ । स्थानीय स्तरमा उठ्ने आधारभुत आवश्यक्तामध्यका धेरै तत्कालिन आवश्यक्ता सम्बोधनको...