Kakhara सबैको खबर सम्पूर्ण खबर
अभिमुखीकरण गोष्ठी सम्पन्न
अभिमुखीकरण गोष्ठी सम्पन्न
कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद ।
कता पुग्यो ? रुकुम पूर्वको सदरमुकाम विवाद । छुट्टै जिल्लाको रुपमा कामकाज थालेको ६ महिनामै रुकुम पूर्वमा सदरमुकाम विवाद सुरु भयो । त्यो सर्वसाधारणको तर्फबाट थिएन । सरकारबाटै त्यसको बीजारोपन भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोलखाडामा तोक्ने निर्णय गर्यो ।
Weather Update