तय भएका नीति, कार्यक्रमकाे पूर्ण कार्यान्वनमा पूर्व मन्त्री केसीकाे जाेड
बिहीबार, असार १०, २०७८
कृषि पछि आर्थिक मामिलामा मन्त्री केसी
बुधबार, वैशाख ८, २०७८
मन्त्री केसी अब प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बन्नु भएको छ । २०७७ चैत २८ गतेदेखि उहाँले यो मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ अब नयाँ बजेट निर्माणमा जुट्नु भएको छ ।