चौरजहारी नगरपालिकाको न्यायिक समितिबाट तेह्र विवाद मिलापत्र
आइतबार, फागुन ६, २०८०
दुर्गमसम्म न्यायको पहुँच
रुकुम पश्रिम, शनिबार, कार्तिक १, २०७७
आठबीसकोट नगरपालिकाका रमा क्षेत्री नाम परिवर्तणले नगरपालिकाबाटै न्याय पाउनुभयो । जिल्ला सदरमुकाम स्थित जिल्ला अदालत नपुगि उहाँको सम्बन्ध विच्छेद भयो । कम खर्च र सजिलै न्याय पाएको क्षेत्रीको बुझाई छ । ‘नगरमै यस्तो सुविधा पाइएला भन्ने मानेकै थिएन, तर स्थानीय सरकार गठन भएपछि बनेको न्यायिक समितिले मलाई न्याय दियो,’ उहाँले...