Kakhara सबैको खबर सम्पूर्ण खबर
मैले चिनेका शिवकुमार शर्मा
मैले चिनेका शिवकुमार शर्मा
सामुदायिक बिद्यालयको शैक्षिकस्तर खस्कनुका कारण र सुझाव
सामुदायिक बिद्यालयको शैक्षिकस्तर खस्कनुका कारण र सुझाव यदि साँच्चिकै हाम्रो देशको सामुदायिक बिद्यालयको गुणस्तर अभिवृद्धि गर्ने नै हो भने सरकारी पदधारण गरेका कार्यालय सहयोगी देखि प्रधानमन्त्री राष्टपतिसम्मले आफ्ना छोराछोरीहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गरौँ । सामुदायिक बिद्यालयमा नै आफ्ना सन्तान र समग्र देशको भविष्य खोजौँ ।
शिक्षा नीति तथा कार्यक्रमका लागि सान्दर्भिक सवालहरू
शिक्षा नीति तथा कार्यक्रमका लागि सान्दर्भिक सवालहरू शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो । आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासको लागि सक्षम जनशक्तिको आवश्यकता पर्दछ । त्यो आवश्यकता पूर्ति गर्ने माध्यम शिक्षा हो । दीगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि शिक्षाको भूमिका महत्वपूर्ण छ ।
मगर समुदायको प्रकृती पूजक धर्म 
मगर समुदायको प्रकृती पूजक धर्म  म एक साधारण  किसानको छोरो । गाउँको सरकारी विद्यालयमा पनि मुस्किलले पढ्ने अवसर प्राप्त गरेर दुईचार अक्षर चिन्ने मौका पाएको मान्छे । त्यसैले म यहाँ कुनै ठूलो विश्लेषक वा चर्चित ईतिहासकारहरुले जस्तै भएभरका धर्म र सम्प्रदायका बारे जरा देखी टुप्पो सम्मका बखानहरु ओकल्न जाँदै छैन ।
‘माक्र्सवादी’स्रष्टाहरुको अफ्ठ्यारो बाटो र उज्यालो भविष्य
‘माक्र्सवादी’स्रष्टाहरुको अफ्ठ्यारो बाटो र उज्यालो भविष्य अहिले विश्व एक्काइसाैं शताब्दीमा छ तै पनि हामी वसेको समाज पुरानै शताब्दीतिर छामछाम छुमछुम गरिरहेको छ । हामी माक्र्सवादी स्रष्टा भएको नाताले हाम्रो समाजलाई छिटो छिटो दौडाउन चाहन्छौ । हामी हाम्रो समाजले एक्काइसौं शताब्दीलाई भेटोस र अगाडि बढोस भन्ने इच्छामा छौं । तर हाम्रा यी इच्छालाई अहिलेको शोषण प्रधान समाज...
Weather Update