स्यार्पू पर्यटन महोत्सव सुरु
बुधबार, असोज १२, २०७९
‘सिस्ने राउण्ड’को अन्वेषण सकियो
रुकुम पश्चिम, बुधबार, कार्तिक ५, २०७७
तीन पटकमा गरी ५८ दिनमा खत्री नेतृत्वको टोली सिस्ने राउण्ड पूरा गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, र रुकुम पूर्वको सिस्ने गाउँपालिका समेटिने गरी सिस्ने राउण्ड तयार भएको छ । अब कोही पनि पैदल यात्री रुकुम पश्चिमका अग्ला पहाड हुँदै सिस्ने हिमालको फेरो लगाउन सक्नेछन् ।