कृषिमा रमाएका खड्का दम्पती, जो अमेरिका जाने सपना देखेका छोरालाई पनि कृषिमै आबद्ध गर्न चाहन्छन्
बिहीबार, मंसिर १४, २०८०
१४ वटा खेलकुद प्रतियोगिता, २४ लाख पुरस्कारमा खर्च
मंगलबार, माघ ११, २०७८
आज भोली जिल्लामा खेलकुद प्रतियोगिता व्यापार बनेका छन् भन्दा पनि फरक पर्दैन् । खेलकुदलाई विल्कुल व्यापार संग जोडेर हेरिएको छ ।
दूधले फेरेको जीवन, पाँच रुपैयाँ माना दूध बेच्ने परिवार अहिले ६० लाखको कारोबार गर्छन्
शनिबार, कात्तिक २७, २०७८
तिलकबहादुर उठ्दा ठ्याक्कै ६ बजेछ । निद्राबाट आँखा खुल्दा श्रीमती कराउँदै रैछिन् । भैंसीहरु पनि ठूलठूलो स्वरले कराउँदै थिए । तिलकबहादुर छक्क पर्नुभयो, आज मलाई के भो । हुन त शरीर पनि सन्चै छ । सधैं ४ बजे उठेर गोबर–घसेउटो गर्ने तिलकबहादुरलाई यति लामो निद कसरी आयो ।