मसानघाटमा झण्डाको प्रतिस्पर्धा
शनिबार, पुस ३, २०७८
सामुदायिक बिद्यालयको शैक्षिकस्तर खस्कनुका कारण र सुझाव
मंगलबार, साउन २६, २०७८
यदि साँच्चिकै हाम्रो देशको सामुदायिक बिद्यालयको गुणस्तर अभिवृद्धि गर्ने नै हो भने सरकारी पदधारण गरेका कार्यालय सहयोगी देखि प्रधानमन्त्री राष्टपतिसम्मले आफ्ना छोराछोरीहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गरौँ । सामुदायिक बिद्यालयमा नै आफ्ना सन्तान र समग्र देशको भविष्य खोजौँ ।