“दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइस विरुद्ध दीर्घ जीवन”
मंगलबार, जेठ १८, २०७८
शिक्षा नीति तथा कार्यक्रमका लागि सान्दर्भिक सवालहरू
शुक्रबार, जेठ ७, २०७८
शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो । आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासको लागि सक्षम जनशक्तिको आवश्यकता पर्दछ । त्यो आवश्यकता पूर्ति गर्ने माध्यम शिक्षा हो । दीगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि शिक्षाको भूमिका महत्वपूर्ण छ ।
मगर समुदायको प्रकृती पूजक धर्म
बुधबार, वैशाख २२, २०७८
म एक साधारण किसानको छोरो । गाउँको सरकारी विद्यालयमा पनि मुस्किलले पढ्ने अवसर प्राप्त गरेर दुईचार अक्षर चिन्ने मौका पाएको मान्छे । त्यसैले म यहाँ कुनै ठूलो विश्लेषक वा चर्चित ईतिहासकारहरुले जस्तै भएभरका धर्म र सम्प्रदायका बारे जरा देखी टुप्पो सम्मका बखानहरु ओकल्न जाँदै छैन ।
बा को बोली गजव छ वा
रुकुम पश्चिम, माघ १३, २०७७ ।
सुनेको छु हिजो आज त बा ले सुटुक्क कुन्नी के हो चार पाँच गोली खान्छन रे । हिजो अस्ती सम्म मर्छु कि क्या हो भन्दै पूर्व पश्चिमका अस्पताल धाउने र आराम गरी राख्ने आफ्नो कोठा नछाड्ने बा आभोली त एकाथलो छैनन् । मेरा यस्ता, तेरा उस्ता कथा कहानी इतिहास नाना,...
‘अब कर्णाली हार्नका लागि मात्र खेल्दैन’
रुकुम पश्चिम, माघ १०, २०७७ ।
जवसम्म यहाँका टोलटोल सम्म क्रिकेटको माहोल सृजना हुँदैन् तबसम्म ठुलो सफलता हात लाग्दैन् । अहिलेसम्म जे भयो, जस्तो भयो भयो । अवका दिनमा यसले पुग्दैन् । नत्र हरेक पक्ष जसरी अरु अगाडि बढ्ने हामि पछाडि सर्ने जस्तो नहोला भन्न सकिन्न । जुन सुरुवात भएको छ । यसमा क्रिकेट संघहरुले अहिलेको...
प्रधानमन्त्रीलाई पत्र
रुकुम पश्चिम, पुष २७, २०७७
चुनौतिका चाङ भित्र लुकेको मार्मिक र मौलिक अवसरलाई अव के बनेर रुपान्तरण गर्नुहुन्छ ? रामायणको हनुमान वा आयोध्याको राम, कुरानको पैगम्वर वा पुराणको बिष्णु, यर्जुवेदको धनवन्तरी वा त्रिपिटकको वुद्ध, महाभारतको अर्जुन वा द्धापरयुगको कृष्ण................।
नेपालमा लोकतन्त्र : व्यवस्था, अवस्था र अबको विकल्प
रुकुम पश्चिम, पुष १८, २०७७
अहिले सबैभन्दा धेरै सुनिने र सबैको जिव्रोमा झुन्डिएको शब्द हो लोकतन्त्र । कसैले लोकतन्त्रमाथि खतरा देखिरहेका छन् । कसैले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो भनिरहेका छन् । कसैले लोकतन्त्रको नाममा अनुदारतन्त्र चलिरहेको आरोप लगाइरहेकमा छन् । यो आलेखमा समाज, समुदाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म नै उच्चतम् प्राथमिकताकासाथ छलफलको विषय बनेको...
खुर्सानीको इतिहास र महत्व
रुकुम पश्चिम, पुष १७, २०७७
ग्याष्ट्रिकको समस्या भएमा अकबरे खुर्सानीले औषधीको काम गर्ने बताइन्छ । यसैगरी अल्सरको संक्रमणबाट बच्नका लागि पनि अकबरे खुर्सानी उपयोगी हुन्छ । अकबरे खुर्सानीले मोटोपन घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, पिसाबको समस्या कम गर्न, हाडजोर्नीको दुखाई कम गर्न सहयोग गर्छ ।
वर्तमान संकट, जनताको मत र मेरो अनुभव
रुकुम पश्चिम, पुष ११, २०७७ ।
नवचेत कस्तो हुन्छ ? जस्तोसुकै कठीन परिस्थिति पनि सामना गर्न तत्पर हुन्छ । तर अपमान, विभेद, अन्याय र अत्याचार सहन सक्दैन । २०५२ देखि २०६३ सम्मको विष्फोटनको कार्यकारण त्यही थिएन ?
‘माक्र्सवादी’स्रष्टाहरुको अफ्ठ्यारो बाटो र उज्यालो भविष्य
रुकुम पश्चिम, शनिबार, कार्तिक १, २०७७
अहिले विश्व एक्काइसाैं शताब्दीमा छ तै पनि हामी वसेको समाज पुरानै शताब्दीतिर छामछाम छुमछुम गरिरहेको छ । हामी माक्र्सवादी स्रष्टा भएको नाताले हाम्रो समाजलाई छिटो छिटो दौडाउन चाहन्छौ । हामी हाम्रो समाजले एक्काइसौं शताब्दीलाई भेटोस र अगाडि बढोस भन्ने इच्छामा छौं । तर हाम्रा यी इच्छालाई अहिलेको शोषण प्रधान समाज...