वर्तमान संविधानको असफलता र अबको बाटो
शनिबार, असोज ५, २०८१
योगेश दाइलाई अर्को सन्देश
बिहीबार, भदौ १३, २०८१
हजारौँ आमाहरूको काख रित्तिएर, हजारौँ बच्चाहरू टुहुरा भएर, हजारौँ दिदीहरू बिधुवा भएर, हजारौँ योद्धाहरू घाइते भएर, हजारौँ दिदी बहिनीहरूको अस्मिता लुटिएर खासमा रगतसँग साटेर प्राप्त भएको कुर्सीमा विराजमान भएर सङ्ख्याको आडमा नाना भाँती बोलेर शान्ति भड्काउने चेष्टा सहित उत्तेजित भाषण बन्द गर्ने होइन त ?
चित्रीपाटनः विचित्र देशाटन (भाग-२)
मंगलबार, वैशाख ११, २०८१
जाबो १३/१४ किलोमिटरको यात्राको लागि ७ हजार तिर्न हामी सक्षम थिएनौँ । हामी वाल्ल परेर एकअर्कालाई सजल नेत्रले हेर्दै गाडीबाट ओर्लिन बाध्य भयौँ । हाम्रो गाडीको यात्रा यहीँ टुङ्गिन पुगेको थियो ।