Kakhara सबैको खबर सम्पूर्ण खबर
किर्तिमानी ओपनिङ साझेदारीको मद्तमा नेपालको शानदार जित 
किर्तिमानी ओपनिङ साझेदारीको मद्तमा नेपालको शानदार जित  टी–२० अन्तराष्ट्रिय खेलको डेब्यूमै कुशल र आसिफले अर्धशतकका साथै पहिलो विकेटका लागि सबभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाउँदा नेपालले पाहुना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।
Weather Update