Kakhara सबैको खबर सम्पूर्ण खबर
१० महिनापछि खेल गतिविधि
१० महिनापछि खेल गतिविधि
भलिबल संघ कप भोली देखि
भलिबल संघ कप भोली देखि
७ बर्षपछि बल्ल सकिने भयो कवर्डहल निर्माणको काम, खेलाडि उत्साहित
७ बर्षपछि बल्ल सकिने भयो कवर्डहल निर्माणको काम, खेलाडि उत्साहित २०७० सालमा निर्माण कार्य सुरु भई निर्माण कार्य अहिलेसम्म पनि सम्पन्न हुन नसकेको कवर्डहलले अव भने पूर्णता पाउने भएको छ । त्यसका लागि प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तरगत बजेट प्राप्त हुने भएको छ ।
सिम्ली पुरुष डबल ब्याडमिन्टनमा हेमन्त र कबिन्द्र पहिलो
सिम्ली पुरुष डबल ब्याडमिन्टनमा हेमन्त र कबिन्द्र पहिलो
ब्याडमिन्टनकाे आकर्षण थामिनसक्नु, पूर्वाधार शुन्य
ब्याडमिन्टनकाे आकर्षण थामिनसक्नु, पूर्वाधार शुन्य कभर्ड हल बनाउन स्थानीय तह, प्रदेश तथा संघीय सरकारसम्म माग र गुनासा नपुगेका पनि होइनन् । तर त्यसको सुनुवाई भएको छैन । जिल्ला सदरमुकाम खलंगा स्थित कभर्ड हल पूरा भएको छैन । नयाँ कभर्ड हल नबनेपनि पूरानैलाई पूर्ण बनाउने माग जिल्ला स्थित खेल क्षेत्रसँग सम्बन्धितको छ ।
Weather Update